• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु

    2.3K
    SHARES



    काठमाडाैं । भारतको उत्तर प्रदेश राज्यमा रेल दूघर्टना भएको छ । राज्यको गोन्डामा बिहीबार दिउँसो साढे २ बजेतिर सो घटना भएको हो ।

    गोरखपुर हुँदै चन्दीगढबाट असम गइरहेको डिब्रुुगढ एक्सप्रेसको ६ ओटा ठिब्ब लिकबाट झरेको थियो । यस घटनामा ४ जनाको मृत्यु भएको छ ।

    अन्य २० जना घाइते भएको बताइएको छ । घटना गोरखपुर रेल खन्डको मोतीगञ्ज सीमामा भएको हो । दुघर्टनाका कारण यो रुट भएर गुड्ने ११ वटा रेल डाइभर्ट गरिएको छ भने दुई ओटा रद्द गरिएको छ । रेलभित्र फसेका यात्रीहरूलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया