• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी

    1K
    SHARES



    वीरगन्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा आगलागी भएको छ । आर्दशनगरमा रहेको बैंकको शाखामाकार्यालयमा साेमबार अपराह्न आगलागी भएको हो ।

    बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीका अनुसार अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउने प्रयास भइरहेको छ । आगलागीका कारणबारे भने खुलिसकेकाे छैन।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया