• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    क्रिप्टोकरेन्सिको कारोबार गरेको आरोपमा खानतलासी गर्दा पत्तालागे सुन तस्कर  

    1.2K
    SHARES



    काठमाण्डौं । काठमाण्डौबाट ६ किलो सुन सहित एक चिनियां नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइाबी)ले ६ किले सुन र ४८ लाख नगदसहित ३७ वर्षीया सोनाम गुरुङलाई पक्राउ गरेको हो ।

    गुरुङले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाण्डौं महानगर ६ मा रहेको उनको घरमा सिआइबीको टेलि पुगेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया