• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पाँचथर बम विस्फोटका घाइतेको उपचार जिम्मा सरकारले लियो

    522
    SHARES



    काठमाडौं । बम विस्फोटमा परी घाईते भएका फालेलुङ-५ डाँडागाँउका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिएको छ ।

    कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका हुन ।

    सो घटनामा चारजना बालबालिका घाइते भएका थिए। दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। यसअघि ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ