• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

इजरायली आक्रमणमा ज्यान गुमाएकी महिलाको गर्भबाट जीवित बच्चाको उद्धार

7.4K
SHARES



काठमाडौँ । इजरायली आक्रमणमा मारिएकी एक महिलाको पेटबाट जीवितै बच्चा निकालिएको छ । चिकित्सकका अनुसार महिलाको गर्भबाट साढे सात महिनाको  जीवित बच्चा निकालिएको हो । 

शिशुको आकस्मिक प्रसूति सेवामार्फत शिशुको उद्दार गरेका बीबीसीले जनाएको छ । बच्चाको तौल १ किलो ४ सय ग्राम रहेको थियो भने स्वास्थ्य अवस्था सामान्य रहेको उद्धारमा संलग्न चिकित्सकहरूले बीबीसीलाई बताएका छन् ।

उक्त नवजात शिशुलाई अर्को बच्चासँगै इन्सुलेटरमा राखिएको र अझै उनलाई तीनदेखि चार हप्तासम्म अस्पतालमा राखिनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ