• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News समाचार

    अपडेट : इलाममा ४० प्रतिशत मतदान

    420
    SHARES



    इलाम । इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो ।

    केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको घिमिरेले बताए ।

    बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया