• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक शिक्षक पक्राउ

    470
    SHARES



    काठमाडौँ । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताएका छन् ।

    अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको फेसबुकबाट फोटो डाउनलोड गरेर उनले नक्कली आइडी बनाएर अश्लील कमेन्ट लेखेर चरित्रहत्या गरेका कारण उनी पक्राउ परेका हुन् ।

    आरोपविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ