• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाँतको उपचार गर्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

    559
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

    आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनी अस्पताल पुगेका हुन् । डा, रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ