• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

जसले यौनसम्बन्ध राख्न नमान्दा फिल्म गुमाउनु पर्‍यो, को हुन् ति चर्चित नायिका ?

18.9K
SHARES



मुम्बई । 

बलिउडकी सेक्सी नायिका मल्लिका सेरावत उमेर बढेसँगै ओझेलमा परेकी छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् ।

मल्लिकाले ‘मर्डर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा हट सिन दिएकी मल्लिकालाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिग्रियो ।

मल्लिकालाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले । अन्तरवार्ताका क्रममा मल्लिकाले भनेकी छिन्, ‘सेक्स अफर नमान्दा मैले धेरै फिल्म गुमाएकी छु ।’

निर्माता र निर्देशकले मात्र नभएर फिल्मका नायकाले समेत आफूसँग सेक्सको अफर गर्ने गरेको मल्लिकाको भनाइ छ । ‘फिल्ममा सेक्स सिन दिन सक्छौ भने रियलमा किन आपत्ति ?’, मल्लिकाले विगत स्मरण गर्दै भनिन्, ‘ती अभिव्यक्तिबाट म निरुत्साहित भएँ ।’

मल्लिकाले भनिन्, ‘हामीकहाँ महिलाले लगाउने कपडाको आधारमा उनको चरित्रको मूल्यांकन गर्ने परिपाटी छ । मैले छोटो कपडा लगाएर फिल्ममा अभिनय गरेकी हुनाले धेरैले मलाई खराब चरित्रकी सोच्छन् । तर, वास्तविक जीवनमा म त्यस्ति छैन ।’ एजेन्सी

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ