• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कारको ठक्करबाट २ पैदल यात्रीको मृत्यु

    3.9K
    SHARES



    पोखरा । पोखरामा कारको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ ।

    मंगलबार बिहान पोखरा ५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

    मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष रहेका छन् । दुर्घटनामा घाइते दुवैजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनापछि कार चालक फरार रहेका छन् । कार भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया