• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गीत-सङ्गीत

प्रकाश सपुतको नँया गीत ‘सकम्बरी’ युट्युवको टप ट्रेन्डिङमा

6K
SHARES



काठमाडौँ। गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ ।

बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म ६ लाख बढीले हेरिसकेका छन् भने ५ हजार बढीले प्रतिकृया जनाएका छन् ।

प्रकाशले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । हिजो भने उनले आफ्नो युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ