• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत मनोरञ्जन

    ‘नाम केवल तिम्रो’मा अनुप र रक्षाको रोमान्स

    6.5K
    SHARES



    गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केबल तिम्रो’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को संगति रहेको गीतमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको छ ।

    आफूले माया गरेकी मायाको तारिफ गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ ।

    गिजिन बुक अफ वर्ल्ड रेकर्डसहित ५९ विधामा विश्व रेकर्ड राखेका गीतकार डा. उपाध्यायका र मायाप्रेम, रोमान्स विछोड गीतहरू धेरैे बाहिर आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ