काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराई/मधेश फास्ट ट्रयाक सडक आयोजनाअन्तर्गत घट्टेपाखा–धेद्रे सुरुङको स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका– १२ धेद्रेमा सोमबार एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौं–निजगढतर्फको १.७२८ किलाेमिटर लामो सुरुङ ब्रेक थ्रु गरेका हुन् ।
प्रतिक्रिया