• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

फेरि आकासियो सुनको मूल्य, एकैदिन १३ सयले बढ्यो 

2.4K
SHARES



काठमाडौँ । सुनको मूल्य एकैदिन १३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो ।

आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बिहीबारको तुलनामा सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी गराएको छ । महासंघका अनुसार तोलामा एकै दिन २३ सय रुपैयाँको वृद्धि आएसँगै छापावाल सुनको मूल्य १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम थियो । यस्तै तेजाबी सुनको मूल्य १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ