• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

उत्तरी गाजाको लडाइँमा मारिए इजरायली क्याबिनेट मन्त्रीका २५ वर्षीय छोरा

3.3K
SHARES



काठमाडौँ। इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा मारिएका छन् ।

आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन् । बिहीबार उत्तरी गाजामा २५ वर्षीय मेजर गल आइसेनकोटको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । सुरुङमा विस्फोट हुँदा गम्भीर घाइते भएका उनको अस्पतालमै ज्यान गएको हो ।

शुक्रबार इजरायली सहर हर्जलियामा मेजर गलको अन्त्येष्टि गरिएको थियो । सो अवसरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र नेसनल युनिटी पार्टीका नेता बेन्नी गान्ट्ज बाहेक अन्य धेरै शीर्ष अधिकारीहरु उपस्थित रहेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ