काठमाडौँ। गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ ।
बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म ६ लाख बढीले हेरिसकेका छन् भने ५ हजार बढीले प्रतिकृया जनाएका छन् ।
प्रकाशले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । हिजो भने उनले आफ्नो युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया