• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    रत्नकमल बिष्टको तेस्रो कृति ‘झल्का कर्णाली’का बिमोचन

    9.4K
    SHARES



    काठमाडौँ। गजलकार रत्नकमल बिष्टको तेस्रो कृति ‘झल्का कर्णाली’का बिमोचन भएको छ।

    नेपाली कांग्रेसका नेता हिक्मत बिष्ट र देउडा गायक नन्दकृष्ण जोशीले उक्त पुस्तक बिमोचन गरेका हुन्। कर्णाली प्रदेश कालिकोट नरहरिनाथ गाउँपालिका स्थायी घर भएका बिष्टले यसअघि दुई वटा कृति प्रकाशित गरिसकेका छन्।

    भक्तपुरको बालकोट रेड्क्रस भवनमा उक्त कृत्रि बिमोचन गरिएको हो ।कर्णाली र सुदुरको संस्कृति, उत्पादन, रहनसहन, भाषा जनजिबनसंग जोडिएका बिषयहरु किताबमा समाबेश गरिएको लेखक रत्नकमल बिष्टले बताए ।

    बिस्टका यसअघि ‘झल्का’ देउडा गजल संग्रह र ‘झुपडी’ गजल संग्रह प्रकाशित भइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ