• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    कविता: बन्दी जिवन मेरो

    11.4K
    SHARES

    बन्दी बनाएर केही हुदैन सरकार ।
    युवा क्रान्तिकारीले बोल्ने परिभाषा उहि हो।
    मेरो बिचारलाई बन्दि बनाउन सक्देैन ।
    मैेले सोचेको कल्पना गरेको बिचारलाइ बन्दि बनाउन सक्देैनौे।
    हो मात्र मेरोे भौेतिक शरिरलाई बन्दी बनाएर के गर्छोेैै तिमी।

    मेरा आशा अझेै मरेका छेैनन।
    मेरा सपना अझेै मरेका छेैनन।
    हो म एक बन्दी क्रान्तिकारी हु।
    मलाई बन्दि बनाएर केही हुदेैन ।
    मेरो बिचारलाई कहील्यैे बन्दि बनाउन सक्देैनौे ।

    मेैले अन्याय अत्यचार गरे ।
    हो देशको सिमा भारतने मिच्दा।
    मैेले आवाज उठाए यसलाइ तिमीले अत्यचार मान्योै ।
    मेैले गलत हो भन्दा अन्याय भयो गलत भयो सरकार ।
    अब बन्दिको आवाज आउदेैछ कसरी भनोै।

    मलाई हत्मकडी लगायाै सांंगठानिक अपराधको मुद्धा लगायोेै ।
    बिस्फोटक अनि ज्यान सम्बन्धि कसुर लगायौ।
    मैल के गलति गरे भन्दा अफिसमा हिड काम छ भन्यौ।
    सिमा मिचि रहदा हिरासतकोे केैदिबन्दी बनायोै।
    केैदिबन्दीको आवाज अब कसरी आउन।

    छत्र कुमार बि क
    २०७६/८/२

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ