• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल प्रहरीका ६० जना एसपीको एकैपटक सरुवा (सूचीसहित)

    99
    SHARES



    काठमाडौँ । प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ । आईजीपी डा. मनोज केसीले एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । सरुवा सूचि अनुसार बारामा कुमार विक्रम थापालाई पठाइएको छ ।

    मोरङमा दिलीप कुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । पर्सामा यसअघि काज सरुवा भएका पवन कुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ ।

    बर्दियामा बाल नरसिंह राणालाई सरुवा गरिएको छ । धादिङमा भरत लामा, कास्कीमा मोहन बहादुर खाण र कैलालीमा यादव ढकाललाई सरुवा गरिएको छ ।

    पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दाङमा श्यामु अर्याललाई पठाइएको छ । हेर्नुहोस् सूची

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ