• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नीति, कार्यक्रमबारे छलफल गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

    751
    SHARES



    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलिबाट सुरु हुन लागेको प्रदेशसभा अधिवेशनलाई लक्षित गर्दै सर्वदलीय बैठक आह्वान गरेका छन्।

    आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सरकारको भावी नीति, कार्यक्रम र आगामी बजेटसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा विकास खर्च बढाउने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री शाहले विपक्षी दलहरुलाई संसदमा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।

    मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रमुख विपक्षी दलसहित सत्तारुढ दलका नेताहरूले नीति, कार्यक्रम र बजेटका प्राथमिकताहरूबारे आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ