• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

तीजको गीत: ‘साँइलीले लगाइ सारी रातो’ सार्वजनिक

2.9K
SHARES



काठमाडौँ । सुनिलमणि दाहालको शब्द र कम्पोजिशन रहेको तीजको गीत-“साँइलीले लगाइ सारी रातो” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार नेपाली गीत भण्डारले आफ्नो युट्यूव च्यानल मार्फत गीत सार्वजनिक गरेको हो ।

यस गीतलाई गायीक अनु ढकालले स्वर दिएका छन् भने गीतमा विराज गौतमकाे संगीत रहेकाे छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ