• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    विदेशी विद्यार्थीको सङ्ख्यामा सीमा तोक्दै अस्ट्रेलिया, अध्यागमनलाई कोभिड पूर्वको स्तरमा फर्काउने प्रयास

    1K
    SHARES



    क्यानबेरा । अस्ट्रेलियाले पढ्नका लागि आफ्नो देशमा आउने विदेशी विद्यार्थीको सङ्ख्यामा सीमा तोक्ने भएको छ । अध्यागमनलाई कोभिडको महामारी पूर्वको स्तरमा फर्काउने सरकारी कोसिस चलिरहँदा विदेशि विद्यार्थीकाे सङ्ख्यामा सीमा ताेक्न लागेकाे हाे ।

    अस्ट्रेलिया विदेशी विद्यार्थीको लागि सबैभन्दा ठुलो बजार हो । तर सन् २०२५ मा भने त्यहाँ २ लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै भित्र्याइने भएको छ ।

    हरेक उच्च शैक्षिक संस्थाले भर्ना लिन सक्ने विद्यार्थीको सङ्ख्या तोकिएको मंगलबार सरकारले बताएको छ । सबैभन्दा धेरै कटौती व्यावसायिक शिक्षा तथा तालिम प्रदायककहाँ गरिएको छ । यो हेरफेरले शिक्षा उद्योग सरकारसँग रुष्ट छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ