• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    2.1K
    SHARES



    काठमाडाैँ। कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिने भएकाे छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सरकारले शुक्रबारका लागि सार्वजनिक बिदा दिएको जानकारी गरएका छन् ।

    कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बिदा दिने निर्णय गरेको हो । भोलि देशभर ३० औँ विश्व आदिवासी दिवस मनाइँदैछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया