• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कोशी

कोसीका मुख्यमन्त्री कार्की सवार गाडीमा ‘पहिचानवादी’को आक्रमण

3.4K
SHARES



काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ समुहले आक्रमण गरेको छ ।

झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा पहिचानवादी कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

आक्रमणबाट गाडीमा केहि क्षति पुगे पनि कार्की भने सकुशल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाकाअनुसार कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ