• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कोशी

    कोसीका मुख्यमन्त्री कार्की सवार गाडीमा ‘पहिचानवादी’को आक्रमण

    1.6K
    SHARES

    काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ समुहले आक्रमण गरेको छ ।

    झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा पहिचानवादी कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

    आक्रमणबाट गाडीमा केहि क्षति पुगे पनि कार्की भने सकुशल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाकाअनुसार कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया