• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    चिनमा नियमविपरीत रेफ्रिजेरेटेड ट्रकमा बसेका ८ जनाको मृत्यु

    2K
    SHARES



    काठमाण्डौं । चिनको हेनान प्रान्तमा नियमविपरीत गाडीको इन्सुलेटेड कम्पार्टमेन्टमा बसेका ८ जनाको मृत्यु भएको छ । आइतबार राति रेफ्रिजेरेटेड ट्रक ग्यास स्टेसनमा आइपुग्दा आठैजना अचेत अवस्थामा पुगेका थिए ।

    मुनिहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएका भएपनि अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनावश्यक अनुसन्धान गरीरहेको छ ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया