• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    कार्यक्रमस्थलमा बेहोस भएर ढले लेखा अधिकृत, उपचारका क्रममा मृत्यु

    5.4K
    SHARES



    काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । क्षत्रीको हृदयाघातका कारण मृत्यु भएको हो ।

    मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा डुङ्ग सञ्चाला कार्यक्रमकाे उद्घटन भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए ।

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए । त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पतालमा लगियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ