काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले शुक्रबारदेखि फेरि आन्दोलन सुरु गर्दै छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलनको घोषणा गरेको हो ।
प्रतिक्रिया