• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गृहमन्त्री सहकारी ठगीमा संलग्न हुनुहुन्छ, उन्मुक्ति दिन मिल्दैन- शेखर कोइराला

    1.4K
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको दुइटा पासपोर्टबारे कसैले आवाज नउठाएको बताएका छन् ।

    बिहिबार विराटनगरमा आयोजित नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै कोईरालाले भने गृहमन्त्री रवि लामिछानेको दुइटा हुँदाखेरि र संसद्का महासचिवको दुइटा पासपोर्ट हुँदा तपाईँहरू केही लेखिरहनुभएको छैन ? देशमा कानुन छ । तर उहाँहरूलाई केही हुँदैन । त्यो कानुन के गृहमन्त्रीलाई र संसद् महासचिवलाई लाग्दैन ?’ कानुन सबैलाई बराबर हुनु पर्छ । गृहमन्त्री सहकारी ठगीमा संलग्न छन् उनलाई उन्मुक्ति दिन सकिँदैन ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ