• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नक्कली लाइसेन्स प्रकरण- यातायातमा एक दशक काम गरेका पूर्वकर्मचारी पक्राउ

    1.1K
    SHARES



    काठमाडौँ । यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ परेका छन् । शनिबार नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले विभागका पूर्व कर्मचारी हरिस भट्टलाई काठमाडौँबाट पक्राउ गएको हो ।

    भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए । उनी विभागमा कार्यरत हुँदा नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।

    यसबारे थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी श्यामलाल ज्ञवालीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया