• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गोदावरीमा बसबाट खसेकी बालिकाको मृत्यु

    324
    SHARES



    ललितपुर । ललितपुरको गोदावरीमा बसबाट खसेर बालिकाको मृत्यु भएको छ।

    बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका वडf नम्बर १० टाखेलमा यात्रुवाहक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

    बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन्। उनी महांकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङकी हुन्।

    दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको हो। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त चापागाउँले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ