• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News समाचार

    इलाम- २ उपनिर्वाचन : मत प्रभावित पार्न खोज्नेहरु पक्राउ

    1.6K
    SHARES



    काठमाडौँ। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मतदान भइरहेका बेला मतदान प्रभावित पार्न खोजेको भन्दै एक संस्थाका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    शनिवार दिउँसो मतदान भइरहेको बेला मतदान केन्द्रहरूमा पुगेका ‘एग्जिट पोल’ भन्ने संस्थाका व्यक्तिहरूले मतदाता प्रभावित पार्न खोजेपछि स्थानीय प्रशासनले नियन्त्रणमा लिएको निर्वाचन आयोगले जनाएको छ । उनीहरूमाथि आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया