• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

    831
    SHARES



    काठमाडौँ। कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । मंगलबार नेपालकाे दुईदिने राजकीय भ्रमणका लागि  काठमाडौं आएका अल थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । उक्त्त अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको छ ।

    नेपाल र कतारबीच कला, संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको  छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया