• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ललितपुरको ग्वार्कोमा आगलागी, तीन बालबालिकासहित ५ जना घाइते

    1.1K
    SHARES



    काठमाडौं। ललितपुरको ग्वार्कोमा मोबिल सङ्कलन गरी राखिएको एक टहरामा आगलागी भएको छ । आगलागीमा परि तिन बालबालिकासहित पाँच जना घाइते भएका प्रहरीले जनाएको छ ।

    आगलागीबाट रौतहट जिल्ला घर भई हाल ग्वार्को बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत ३ वर्षीया प्रीया गिरी, ८ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् ।

    घाइतेहरूको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । मोविलमा आगो सल्कँदा पुरै टहरामा आगलागी भएको अनुमान गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ