• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सुनको मूल्य स्थिर, कति छ बजार भाउ ?

3.5K
SHARES



काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार गत हप्ताको अन्तिम दिन शुक्रबार पनि सुन १ लाख ३५ हजार ४ सय रुपैयाँमै कारोबार भएको थियो ।

आइताबार चाँदीको मूल्य भने घटेकाे छ । महासंघका अनुसार आज चाँदी तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ