• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल र कतारबिच होटेल सोल्टीमा दुई पक्षीय वार्ता

    694
    SHARES



    काठमाडौँ । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबीच दुई पक्षीय वार्ता भइरहेको छ । राजधानीको होटेल सोल्टीमा बर्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाको छ ।   

    दुई पक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्ड र खानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी रहेका छन् ।

    भेटवार्ता लगत्तै नेपाल र कतारबीच सहयोग आदानप्रदानबारे सहमति र सम्झौतामा हस्ताक्षर हुने प्रधानमन्त्रीको सचिवालयले जनाको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया