• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टोपबहादुर रायमाझीको मुटुमा समस्या

    1.9K
    SHARES

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोप बहादुर रायमाझी स्वास्थमा समास्य देखिएपछि अस्पताल भर्ना भएका छन् ।

    एमालेका पूर्वसचिवसमेत रहेका रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

    हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको रायमाझीको उपचारमा संलग्न एक चिकित्सकले बताए । ती चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

    रिंगटा लागेर अचानक मुटुको चाल कम भएपछि रायमाझीलाई अस्पताल लगिएको थियो । हाल रायमाझी मुटुको ईसिजी गरेर चिकित्सकको निगरानीमा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ