• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा किराले जहाज अवतरण गर्न नदिएपछि…

    1.3K
    SHARES



    निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः राधिका कँडेल÷ रासस

    काठमाडौं। काठमाडौंबाट पोखराका लागि उडेका २ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नै नगरी काठमाडौं फर्किएका छन् ।

    बुद्ध र यति एयरका दुई जहाज पोखरामा अवतरण नगरी काठमाडौं फर्किएका हुन् । विमानस्थलमा चरा र किरा फट्याङग्रा धेरै देखिएपछि विमान अवतरण गर्न नसकेको हो ।

    विमानस्थलको धावनमार्गमा रातो खालको किराहरू देखिएका छन् भने चराहरू पनि उत्तिकै रहेका विमानस्थल कार्यालयले जनाएको छ ।

    चरा र किरा फट्याङग्राले गर्दा बिहान आठ बजेपछि कुनै पनि जहाज अवतरण हुन सकेका छैनन् । अहिले धावनमार्गबाट किराहरू हटाउने काम भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया