• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप

    0.9K
    SHARES



    काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ ।

    नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि सशस्त्रमाथि आक्रमण भएको नम्बर-१ बाहिनीका डिआईजी अन्जनी पोखरेलले बताए ।

    झडप हुँदा सशस्त्रतर्फ ३ जना घाइते भएका छन् । स्थानीयतर्फ कति घाइते भए भन्नेबारे यकिन भैसकेको छैन । भन्सार छलिको सामान पक्राउ गरेर गाडीमा ल्याउँदै गर्दा सशस्त्रको टोलीमाथि सामान ल्याउनेहरुले आक्रमण गरेको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ