• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखराको बाल सुधार गृहमा झडप, ३ जना घाइते

    1.5K
    SHARES



    पोखरा । पोखरामा रहेको बाल सुधार गृहमा झडप भएको छ । पोखरा १८ ग्यारजातिमा रहेको उक्त गृहमा सोमबार खाना खान लाइन बस्ने क्रममा झडप भएको हो । घटनामा ३ जना घाइते भएका छन् ।

    सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन भएको थियो । त्यसपछि झडप हुँदा बागलुङ, म्याग्दी र स्याङ्जाका ३ युवक घाइते भएका कास्की प्रहरीले जनाएको छ ।

    उनीहरूको मणिपाल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिए । ‘सामान्य चोट हो । तीनै जना डिस्चार्ज हुनुभयो,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया