• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जसपा नेपालसँग बहुमत सदस्य छन्- उपेन्द्र यादव

    709
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालसँग बहुमत सदस्य रहेको साबि गरेका छन् । पार्टी विभाजनपछि बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जसपा नेपालसंग बहुमत रहेको बताएका हुन् ।

    आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको भन्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप पनि लगाएका छन् ।

    यादवले भने-पार्टी विभाजन भएको छैन, केही व्यक्ति बरालिएका छन्, उनीहरू गल्ती सुधार गरेर फर्के भने पार्टीमा स्वागत गर्न तयार छौँ’ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ