• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मदिराले सेवाल गरेर आफ्नै घरमा आगो लगाउने सिंह पक्राउ

    438
    SHARES



    काठमाडौँ । रौतहटमा मदिरा सेवन गरि मातिएर आफ्नै घरमा आगो लगाउने एक पक्राउ परेका छन् । राजदेवी नगरपालिका-९ का ४५ वर्षीय नितेशलाई प्रहरीले पक्राउ गरेको हो ।

     मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएका जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । गिरीका अनुसार नितेशले लगाएको आगो स्थानीय र प्रहरी टोलीले तत्कालै निभाएको थियो । 

    खडेरीले देशैभरि आगलागीका घटना भइरहेका बेला रक्सीले मात्तिएर आफ्नै घरमा आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने सम्भावना रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ