• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवनमा सिलिण्डर पड्किँदा ५० वर्षीय थापाको मृत्यु

    1.6K
    SHARES



    काठमाडौं। चितवनको भरतपुरमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ ।

    खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा भरतपुर महानगरपालिका-१५, फूलबारीमा ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो ।

    प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान छ। घटनाको थप अध्ययन भइरहेको भण्डारीले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ