• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    877
    SHARES

    काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार १ वर्ष पुगेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

    बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने एक मन्त्रीले गराएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया