• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नागढुंगाबाट २ किलो सुनसहित ३ जना पक्राउ

    1.8K
    SHARES



    नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार २ किलो जति सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

    रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा समातिएको उनले बताए । उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको छ ।

    चिनियाँ नागरिकलाई समात्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ