• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टंक प्रसादको ११२ औं जन्मजयन्तीको अवशरमा शालीकमा माल्यार्पण

    0.9K
    SHARES



    काठमाडौं । टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज ११२ औं जन्मजयन्तीको अवशरमा शालीकमा माल्यार्पण गरेको छ । कोटेश्वरस्थीत माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शुसील प्याकुरेल, महासचिव डा कुन्दन अर्याल, स्व. टंक प्रसाद आचार्यकी छोरी डा मिना आचार्य, छोरा बीरभद्र आचाय, आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यलगायत बिशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

    टंक प्रसाद आचार्यको कोटेस्वरस्थीत शालीकमा गरिएको माल्यार्पण कार्यक्रममा सहभागीहरुले टंक प्रसादको शालीकलाई कुनै देखिने स्थानमा नराखेर सरकारले ज्युँदा सहिदमाथी अपमान गरेको बताउँदै आएका भएपनि धेरै बर्षदेखी ज्युंदा सहित पुर्व प्रधानमन्त्री स्व.आचार्यको शालीक कोटेश्वरबाट त्रिभूबन अन्तराष्ट्रिय बिमानस्थलतर्फको डाँडामा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ