• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जाजरकोटमा भूकम्पपीडित ३ वर्षीया बालिकाको कठ्याङ्ग्रिएर मृत्यु

    2.1K
    SHARES



    जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको ज्यान गएको छ ।

    गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् ।

    स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममै बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए ।

    अध्यक्ष बस्नेतका अनुसा गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ