• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पोखरामा नेपाल-चीनको फोटो प्रदर्शनी

    672
    SHARES

    पोखरा । पोखरामा नेपाल चीन फोटो प्रदर्शनी गरिएको छ । लेकसाइडस्थित बाराहीघाटमा फोटो प्रदर्शन गरिएको हो ।

    चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीको आयोजनामा फोटो प्रदर्शनी गरिएको हो ।

    नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो प्रदर्शनीमा राखिएको छ ।

    पोखरामा आयोजित क्रश कन्ट्री दौड प्रतियोगिताको अवसरमा फोटो प्रदर्शनी गरिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया