• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

    1.6K
    SHARES



    काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

    बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    मन्त्रिपरिषद नियमित बैठक मंगलबार बस्ने भएपनि प्रधानमन्त्रीले सोमबार नै बैठक बोलाएका हुन् । आजको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको बुझिएको छ ।

    उपरथी पाण्डेले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजिनामा बुझाएका थिए । सेनाको जंगी अड्डाले सोही दिन पाण्डेको राजीनामा रक्षामन्त्रालयमा पठाएको थियो । पाण्डेको जन्ममिति र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ