• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज गएको भूकम्पपछि जाजरकोटमा भेरी कोरिडोर अवरुद्ध

    2.2K
    SHARES



    जाजरकोट। सोमबार (केहीबेर अगाडि) गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ। भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

    अहिले खुलाउनका लागि पहल भइरहेको जाजरकोट प्रहरीले जनाएको छ। साथै भेरी नगरपालिका–१ कै रावत गाउँमा एक जना घाइते भएको कुरा पनि आएको प्रहरीले जनाएको छ।

    प्रहरीको सञ्चार शाखाका अनुसार एक महिला भूकम्प आएको समयमा घरको दोस्रो तलाबाट हाम फाल्दा घाइते भएकी छन् । भूकम्पको धक्का काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ