• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल ब्याडमिण्टन संघको छैटौं साधारण सभा सम्पन्न, अध्यक्षमा रामजी

    1.8K
    SHARES



    काठमाडौँ । नेपाल ब्याडमिण्टन संघको छैटौं चुनाबी साधारण सभा सम्पन्न भएको छ । रामजी बहादुर श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसमा उपाध्यक्षहरू चन्द्रशेखर लामा, उदय कुमार श्रेष्ठ, नारायण बहादुर क्षेत्री, ध्रुव मर्हजन, अनोज बस्नेत, लव भक्त श्रेष्ठ, मान बहादुर मल्ल, नारायण दास श्रेष्ठ, डिल्ली राम डाँगी, गिता कुमारी शाही रहेकाछन ।

    महासचिब बिरेन्द्र श्रेष्ठ र उपमहासचिब नविन विक्रम शाह, सचिबमा समिर बहादुर सिंह, दिपक थापा, जगत बहादुर खडका, राजु थापा र बेनुप राज दाहाल खत्री रहेका छन। यसैगरी संघको कोषाध्यक्षमा तिलक पाण्डे र सह-कोषाध्यक्षमा प्रकाश ढकाल निर्वाचित भएका छन्।

    सदस्यहरूमा भिमशेन लामा, मिन कुमार दाहाल, राज कुमार गुरुङ्ग, कमलेस निरौला, कुशल कुमार केसी, नारायण प्रशाद शर्मा, महेशमान श्रेष्ठ, डम्बर थापा, महेश केशर खनाल, राम चन्द्र गिरी, पुष्पधन शाक्य, नरेश कायस्थ, नारायण श्रेष्ठ, पुर्ण भक्त चित्रकार, भरत मल्ल, सत्य नारायण मानन्धर, केशब कार्की, भुवन श्रेष्ठ र ईश्वर चिपालु रहेकाछन ।

    ३९ जनाको कार्यसमितिमा उपाध्यक्ष-३, सचिब-१, सदस्य-५ जना मनोनीतबाट आएका छन् भने बाँकी सबै सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन्। ब्याडमिन्टन एसियाका प्रतिनिधि किन्ले थिरिङको प्रमुख आतिथ्यतामा अन्य खेलकुद संघका अध्यक्षहरु सहित नेपाल ब्याडमिन्टन संघबाट मान्यता पाएका ४९ जिल्ला र प्रदेशहरुका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ